Friday, March 16, 2018

फ्राइडे रिलिज : बलिउडको 'रेड' र हलिउडको 'टम्ब रेडर'को प्रतिस्पर्धामा 'पञ्चायत'

काठमाडौँ : यो साता नेपाली फिल्म पञ्चायतसँगै हलिउड र बलिउडको एक एक फिल्मले प्रतिस्पर्धा गर्दैछन्।  पञ्चायत कालको कथामा आधारित फिल्म 'पञ्चायत' मा मा सरोज खनाल र नीता ढुङगानाको मुख्य भूमिकामा रहेको छ। रुपा राना, गीता अधिकारी, गणेश गिरी, जाहान्वी बस्नेत, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ आदीको पनि अभिनय रहेको… http://ift.tt/2DygGpX

from SHYANE http://ift.tt/2HBrnuk
via IFTTT

No comments:

Post a Comment