Friday, March 16, 2018

ब्याडमिन्टनमा रत्नजित च्याम्पियन, लनटेनिसमा प्रनभ र मायंकालाई उपाधि

काठमाडौं : त्रिभुवन आर्मी क्लवका रत्नजीत तामाङले ‘चौधौं राष्ट्रव्यापी कृष्ण मोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७४’ को पुरुष एकलकव उपाधि जितेका छन्। शुक्रबार सम्पन्न पुरुष एकलको फाइनल खेलमा रत्नजीत तामाङले एपीएफका दिपेश धामीलाई २२–२०, २१–११ ले पराजित गरी उपाधि हात पारेका हुन्। व्याडमिन्टन प्रतियोगितामा समावेश दशवटा इभेन्ट्सहरुमा ४३ जना महिलासहित कूल… http://ift.tt/2G2Fdcp

from SHYANE http://ift.tt/2G1mvBE
via IFTTT

No comments:

Post a Comment