Friday, March 16, 2018

नक्कली लालपूर्जामा ऋण दिने बैंकका कर्मचारी प्रहरी फन्दामा, समातिए १३ जना

काठमाडौं : नक्कली लालपूर्जा राखेर ऋण दूरुपयोग गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एनसीसी बैंकका कर्मचारीलाई पक्रेको छ। ब्यूरो प्रमुख पुष्कर कार्कीले भने – 'यो प्रारम्भिक अपरेसन हो। हामी अनुसन्धान गरिरहेका छौं।'   एनसीसीसँग मर्ज भएको एपेक्स डेभलपमेन्ट बैंकसँग सम्बन्धित ऋण दूरुपयोग भएपछि राष्ट्र बैंकको आग्रहमा ब्युरोले अनुसन्धान… http://ift.tt/2FIkY40

from SHYANE http://ift.tt/2HE0d68
via IFTTT

No comments:

Post a Comment