Friday, March 16, 2018

नेपालको ३० वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट टाइमलाइन : पहिलो पटक ओडिआई स्ट्याटस, कहिले के भयो?

काठमाडौं : सन् १९८८ मा पहिलो पटक इन्टरनेशनल क्रिकेट काउन्सिल आइसीसीको एफिलियट नेशनको मान्यता पाएको नेपालले त्यसको ३० वर्षपछि पहिलो पटक वान डे इन्टरनेशनल ओडिआई नेशनको स्ट्याटस पाएको छ। जिम्बावेमा भइरहेको क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत प्लेअफ खेलमा पपुअ न्यू गिनीलाई पराजित गर्दै नेपालले ऐतिहासिल सफलता हात पारेको हो। अर्को प्लेअफमा… http://ift.tt/2FNxXNS

from SHYANE http://ift.tt/2HGsrNR
via IFTTT

No comments:

Post a Comment