Friday, March 16, 2018

बलेवा विमानस्थल पुनः सञ्चालनको तयारी, चैत ९ मा राष्ट्रिय ध्वजावहाक विमानले बलेवाका लागि उडान भर्ने

काठमाडौँः धौलागिरी अञ्चलको एकमात्र विमानस्थल वलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ। विमानस्थलमा चैत ९ गते प्रारम्भिक उडान गर्ने सहमति भएको छ।  २०१८ सालमा जनश्रमदानबाट निमार्ण भएको विमानस्थल विगत २६ वर्ष देखि बन्द छ। विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थल गौचरणमा परिणत भएको छ।  निर्वाचनका बेला यस क्षेत्रका उम्मेदवारहरुको पहिलो एजेण्डा विमानस्थल… http://ift.tt/2G0qyOU

from SHYANE http://ift.tt/2HBi8us
via IFTTT

No comments:

Post a Comment