Friday, March 16, 2018

विमान दुर्घटनामा कति जनाको मृत्यु : प्रधानमन्त्री भन्छन् ४९ जना, सभामुख भन्छन् ५१ जना

काठमाडौँ : काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बांग्ला एयरको विमान दुर्घटनामा कति जनाको मृत्यु भएको भन्ने तथ्याङ्कमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख कृष्णबहादुर महरा अलमलिएका छन्।  आज प्रतिनिधि सभाको बैठक सुरु हुने बित्तिकै प्रधानमन्त्रीले दुर्घटनाको विषयमा जानकारी गराएका थिए। यस क्रममा उनले दुर्घटनामा ४९ जनाको मृत्यु भएको बताए। … http://ift.tt/2tRFkCz

from SHYANE http://ift.tt/2pgyqSu
via IFTTT

No comments:

Post a Comment