Friday, March 16, 2018

विमान दुर्घटना : ४१ शवको पोस्टमार्टम सकियो, पहिचान खुलेको शव भोलिदेखि आफन्तलाई बुझाइने

काठमाडौं : वंगलादेशको एयर युएस बंगलाको विमान दुर्घटनामा मृत्यु भएकाको पोस्टमार्टम आज सकिँदैछ।  'अहिलेसम्म ४१ वटाको पोस्टमर्टाम भयो, भरेसम्म सबै सकिन्छ,' त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक विभाग प्रमुख डाक्टर प्रमोदकुमार श्रेष्ठले भने।  त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनामा परी ४९ जनाको मृत्यु भएको थियो। विमान दुर्घटनामा परी नेपाली, वंगलादेशी… http://ift.tt/2Gzb1mP

from SHYANE http://ift.tt/2HARTE8
via IFTTT

No comments:

Post a Comment