Friday, March 16, 2018

अोली क्याविनेटमा थपिँदै छन् यी मन्त्री

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा अोलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन्। अाज माअोवादी केन्द्र र एमालेबाट केही मन्त्रिहरूलार्इ नियुक्त गरी सपथ गराउने तयारीमा लागेका हुन्।  माअोवादी नेताहरू मन्त्रीहरूको टुंगो लगाउन बानेश्वर स्थित संसद भवनमा छलफलमा जुटेका छन्। अध्यक्ष प्रचण्डसहितका नेताहरू मन्त्रीको टुंगो लगाउन बानेश्वरमा छलफलमा जुटेको माअोवादी केन्द्रीय कार्यालयका… http://ift.tt/2FXNKgn

from SHYANE http://ift.tt/2pdB2AQ
via IFTTT

No comments:

Post a Comment