Tuesday, March 27, 2018

फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या आरोपीले पाए सफाई  

काठमाडौँ : राष्ट्रिय फुटबल खेलाडी विमल घर्ती मगरकी बहिनी मनीषा घर्ती मगरको हत्यामा आरोपित आशिष भनिने रुद्रनारायण चौधरीले सफाइ पाएका छन्।  मनीषाको मृत्युको कारण झुन्डिएर भएको पुष्टि भएको भन्दै नवलपरासी जिल्ला अदालतले उनलाई सफाई दिएको हो।  गत वर्ष जेठ १३ गते बिहान मनीषा बर्दघाट–८ ‍स्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएपछि… https://ift.tt/2usMv4e

from SHYANE https://ift.tt/2uq1GeA
via IFTTT

No comments:

Post a Comment