Tuesday, March 27, 2018

वासु शशी सम्मान र पुरस्कार चारजनालाई प्रदान

काठमाडौं: वासु शशी स्मृति परिषद्ले चार जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। परिषद्ले आज काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक कार्यक्रम गरी वरिष्ठ कवि एवं आख्यानकार कृष्ण जोशीलाई “वासु शशी साहित्य सम्मान–२०७३” र वरिष्ठ साहित्यकार रमा शर्मालाई “वासु शशी साहित्य सम्मान–२०७४” प्रदान गरेको हो।  कवि एवं आख्यानकार गोविन्द गिरी प्रेरणालाई “वासु… https://ift.tt/2utm4f2

from SHYANE https://ift.tt/2GxhWzm
via IFTTT

No comments:

Post a Comment