Wednesday, March 28, 2018

स्थानीय तहका पदाधिकारीलाई कुटनीतिक भेटघाटमा ‘लगाम’, भेट गर्नुअघि परराष्ट्रको स्वीकृति अनिवार्य

काठमाडौं : सरकारले कुटनीतिक भेटघाटलाई नियन्त्रण गर्न निर्देशन जारी गरेको छ। परराष्ट्र मन्त्रालयको परिपत्र अनुसार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहमा कुटनीतिक भेटघाट अगाडि पूर्व स्वीकृती लिएर मात्र भेटघाट गर्न निर्देशन जारी गरेको हो।   अब स्थानीय तहका प्रतिनिधि र ७७ वटै जिल्ला समन्वय समितिका प्रतिनिधिहरुले विदेशी… https://ift.tt/2J0VNrD

from SHYANE https://ift.tt/2Ib48HY
via IFTTT

No comments:

Post a Comment