Wednesday, March 28, 2018

मन्त्रिपरिषदले गर्‍यो विदा कटौती: अर्को वर्ष सरकारी कर्मचारीले २२ दिन बढी काम गर्नुपर्ने

काठमाडौ‌ं: अर्को वर्ष सरकारी कर्मचारीले यो वर्षभन्दा २२ दिन बढी काम गर्नुपर्ने भएको छ।  मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सार्वजनिक विदा कटौति गर्ने निर्णय गरेको सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।  १६२ भन्दा बढी दिन विदा हुने गरेकोले उत्पादकत्व घटिरहेको महसूस गर्दै सरकारले लिएको समृद्धिको लक्ष्यलाई पूरा गर्न यस्तो निर्णय… https://ift.tt/2usawbP

from SHYANE https://ift.tt/2GgdAgR
via IFTTT

No comments:

Post a Comment