Wednesday, March 28, 2018

अर्को वर्ष सरकारी कर्मचारीलाई २२ दिन विदा घाटा हुने, सार्वजनिक विदा घटाउने सरकारको निर्णय

काठमाडौँ : अर्को वर्ष सरकारी कर्मचारीहरुले यो वर्षभन्दा २२ दिन बढी काम गर्नुपर्ने भएको छ।  मन्त्रिपरिषद्को बुधबार साँझ बसेको बैठकले सार्वजनिक विदा कटौति गर्ने निर्णय गरेको जानकारी सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले दिए।  १६२ भन्दा बढी दिन विदा हुने गरेकोले उत्पादकत्व घटिरहेको महसूस गर्दै सरकारले लिएको समृद्धिको लक्ष्यलाई पूरा गर्न यस्तो निर्णय… https://ift.tt/2GfIRjV

from SHYANE https://ift.tt/2E0UaGP
via IFTTT

No comments:

Post a Comment