Tuesday, March 20, 2018

उत्पीडित जातिको सुरक्षाका लागि गृहले विशेष अभियान चलाउने

काठमाडौंः गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले उत्पीडित जातिहरुको सुरक्षा र विकासको लागि गृहमन्त्रालले विषेश अभियान चलाउने बताएका छन्।   पर्यटन बोर्डमा नवनिर्वाचित दलित समूदायका सांसदहरुलाई बधाई तथा शुभकामना दिँदै मन्त्री थापाले उत्पीडित जातिहरु बिरुद्ध हुने विभेद नियन्त्रणको लागि गृहमन्त्रालयले विषेश अभियान चलाउन लागेको बताए।  ‘अहिले दलितहरुमाथि अत्याचार, विभेद गर्ने जस्ता… http://ift.tt/2pqSsZT

from SHYANE http://ift.tt/2ppoyWB
via IFTTT

No comments:

Post a Comment