Tuesday, March 20, 2018

पोखरा नगरसभामा कांग्रेसको अवरोध

पोखरा: पोखरा लेखनाथ महानगरपालिकामा कर्मचारी भर्ना छनौंट प्रक्रियामा अनियमितता गरेको भन्दै काँग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा नाराबाजी गरेका छन्। उनीहरुले गरेको नाराका कारण नगरसाभाको बैठक संचालनमा अवरोध पुगेको छ।  मंगलबार बिहान साढे ११ बजे मेयर मानबहादुर जिसीले नगरसभा सुरु गरे लगत्तै काँग्रेसका वडा अध्यक्ष रामराज लामिछाने अनियमिताको छानबिन नभएसम्म सभा… http://ift.tt/2FOoNoD

from SHYANE http://ift.tt/2FUUj00
via IFTTT

No comments:

Post a Comment