Tuesday, March 20, 2018

चार केजी अफिमसहित तीन पक्राउ 

काठमाडौं:  लागू आहुसद ब्यूरोको टोलीले लागु औषधसहित चारलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा  सोम बहादुर तितुङ, बज्रबहादुर बम्जन र प्रेमबहादुर थिङ रहेका छन्।  ब्युरोले बरामद गरेको आफिम अहिले सम्मको ठुलो मात्रामा भएको डिआइजी ठुले राईले बताए। http://ift.tt/2FNbogj

from SHYANE http://ift.tt/2GJJ0sT
via IFTTT

No comments:

Post a Comment