Tuesday, March 20, 2018

कपिल शर्मा र डाक्टर गुलाठीको फेरि विवाद! ट्विटरबाट सुरु भयो झगडा

कमेडियन कपिल शर्मा र सुनिल ग्रोभर उर्फ डाक्टर गुलाठीबीचको द्वन्द्व फेरि ट्विटरबाट सार्वजनिक भएको छ। तर, ग्रोभरले यस विवादमा सम्हालिँदै माहौल आफ्नो पक्षमा पारेका छन्। टाइम्सअफइन्डियासँगको अन्तर्वार्तामा ग्रोभरले भनेका छन् – मलाई कपिलले 'लायर' भनेकोमा कुनै पीडा छैन। मलाई उनको स्वास्थ्यबारे चिन्ता छ।' पछिल्लो विवाद शनिबार रातिबाट सुरु भएको थियो।… http://ift.tt/2pqmVra

from SHYANE http://ift.tt/2HMRT45
via IFTTT

No comments:

Post a Comment