Tuesday, March 20, 2018

इन्जिनमा खराबी देखिएपछि विमान बंगलादेशको जहाज आकस्मिक अवतरण

ढाका: ब‌ंगलादेशमा आज विमान बंगलादेश एअरलायन्सको विमान दुर्घटनाबाट जोगिएको छ।  विमानको इन्जिनमा खराबी देखिएपछि हजरत शहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान आकस्मिक अवतरण गरिएको थियो। सेडपुर विमानस्थलका लागि उडेको विमान  १६ मिनेटमै हजरत विमानस्थलमै अवतरण गरिएको हो। विमानमा सवार सबै सुरक्षित रहेको जनाएको छ। गत सोमबार बंगलादेशको युएस बंगला विमान काठमाडौंको… http://ift.tt/2IEVrXu

from SHYANE http://ift.tt/2HQjdP3
via IFTTT

No comments:

Post a Comment