Tuesday, March 20, 2018

विश्वकै अन्तिम 'नर्थन ह्वाइट' भाले गैंडा 'सुडान'को मृत्यु

नैरोबी: विश्वकै अन्तिम नर्थन ह्वाइट भाले गैंडाको मृत्यु भएको छ। 'सुडान' नाम गरेको उक्त गैंडाको ४५ वर्षको उमेरमा मृत्यु भएको ओल वाइल्डलाइफका अधिकारीले रोयटर्सलाई जानकारी दिएको छ। दाया खुट्टामा चोट लागेपछि उपचारको क्रममा रहकै बेला उक्त गैंडाको मृत्यु भएको हो। उक्त प्रजातिबाट अब दुई पोथी गैंडामात्र जीवित रहेको उक्त वाइल्डले… http://ift.tt/2HMZxvm

from SHYANE http://ift.tt/2HOj4vk
via IFTTT

No comments:

Post a Comment