Sunday, March 25, 2018

अष्ट्रेलियन खेलाडीले स्वीकार गरे 'बल टेम्परिङ', सरकारले भन्यो : स्मिथलाई कप्तानबाट हटाउ

अष्ट्रेलियन क्रिकेट खेलाडी क्यामरन बेनक्रफ्टले दक्षिण अफ्रिकासँगको तेस्रो टेष्टको तेस्रो दिन ‘बल टेम्परीङ’ गरेको स्वीकार गरेका छन्। बेनक्राफ्टले बल चम्काउनु अघि आफ्नो पकेटबाट केहि निकाल्दै गरेको टेलिभिजन स्क्रिनमा देखिएको थियो। बेनक्राफ्टले सो चिज पहेँलो टेप भएको स्वीकार गरेका छन्। यसका लागि आफूहरुले लन्च ब्रेकमा सल्लाह गरेको समेत उनले खुलासा गरेका… https://ift.tt/2Gml8h6

from SHYANE https://ift.tt/2DPsLHH
via IFTTT

No comments:

Post a Comment