Saturday, March 24, 2018

परराष्ट्रमन्त्री ज्ञवालीले भने 'प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन, मोदी पहिले आउन सक्‍छन्'

काठमाडौँः परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीभन्दा पहिले भारतीय प्रधानमन्त्री नेपाल आउन सक्ने बताएका छन्। शनिबार बीबीसी नेपाली सेवासँगको कुराकानीका क्रममा उनले प्रधानमन्त्रीको भारत भ्रमणको प्रस्ताव नेपालले नपठाएको समेत स्पष्ट पारेका छन्। ‘हामीले प्रधानमन्त्रीको भारत भ्रमणको मितिको प्रस्ताव पठाएका छैनौँ, उताबाट पनि आएको छैन्’ उनले भने, ‘हामीले भ्रमणबारे औपचारिक प्रस्ताव… https://ift.tt/2INSAf3

from SHYANE https://ift.tt/2pFpntL
via IFTTT

No comments:

Post a Comment