Saturday, March 24, 2018

एमाले माओवादी केन्द्र एकता : राजनीतिक प्रतिवेदन आज कार्यदलमा पेश गरिने

काठमाडौँः एमाले र माओवादी केन्द्रबीच एकताका लागि गठित प्रतिवेदन मस्यौदा कार्यदलले मस्यौदा प्रतिवेदन दफाबार छलफलका लागि आज कार्यदल बैठकमा पेश गर्दैछ। एमाले नेता माधवकुमार नेपाल नेतृत्वको उक्त कार्यदलले राजनीतिक विषय समेटिएको प्रतिवेदन दफाबार छलफलपछि अन्तिम रुप दिइ एकता संयोजन समितिमा पेश गर्नेछ। कार्यदलले मस्यौदा प्रतिवेदन लेखन सकिसकेको छ।  एकता प्रक्रियाको विधान… https://ift.tt/2pCQ2IC

from SHYANE https://ift.tt/2Glrbm5
via IFTTT

No comments:

Post a Comment