Saturday, March 24, 2018

गाई काटेको आरोपमा चार जना पक्राउ

जितपुरः यहाँको विजयनगर गाउँपालिका–४ ज्योतिनगरबाट गाई काटेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। रातको समयमा गाउँमा गाई काटेको सुराकीका आधारमा प्रहरीले स्थानीयवासी ७० वर्षीय हुमबहादुर रानालाई करीव ३० किलो मासुसहित पक्राउ गरेको हो। रानासँग धेरै मासु फेला परेपछि केको मासु हो भनेर सोधपुछ गर्दा गाईको मासु भएको रानाले स्वीकार… https://ift.tt/2IPeL4l

from SHYANE https://ift.tt/2pD4MqY
via IFTTT

No comments:

Post a Comment