Friday, March 30, 2018

नेपालको चीन–भारत सम्बन्धबारे यस्तो आयो चीनको धारणा

काठमाडौँः चीनले नेपाल सरकारको परराष्ट्रनीतिको स्वागत गरेको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले नियमित पत्रकार सम्मेलनका क्रममा बिहीबार नेपालको परराष्ट्र नीतिको स्वागत गरेका हुन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल स्थित कूटनीतिक नियोगका प्रमुखहरूलाई बालुवाटारमा बोलाएर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न व्रिफिङ गरेका थिए।  परराष्ट्र प्रवक्तालाई नेपाल चीन तथा भारतको सम्बन्धको बारेमा… https://ift.tt/2GmoUUA

from SHYANE https://ift.tt/2GFKqXB
via IFTTT

No comments:

Post a Comment