Friday, March 30, 2018

गुन्डा नाईके चक्रे मिलनका सहयोगी गुरुङ पक्राउ

काठमाडौं: टोले गुन्डा आशिष गुरुङ पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुरुङलाई बिहिवार महागञ्जबाट पक्राउ गरेको हो।  गुरुङ गुन्डागर्दी र रकम असुली गरेको उजुरीको आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिए। गुरुङले एक महिलासँग चेक बाउन्स भएको ८ लाख रुपैयाँ उठाइदिने भन्दै ५०… https://ift.tt/2pVXiie

from SHYANE https://ift.tt/2pQzvju
via IFTTT

No comments:

Post a Comment