Friday, March 30, 2018

सरकारको श्वेतपत्रः नेपाल वित्तिय कालोसूचीमा पर्ने आशंका

काठमाडौंः अर्थमन्त्री डा युवराज खतिवडाले नेपाल कालोसूचीमा पर्ने सम्भावना रहेको बताएका छन्। सन् २०२०/२१ भन्दा पहिले सम्पत्ति शुद्धीकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारणको प्रयास प्रभावकारी नभए नेपाल कालोसूचीमा पर्ने उनले बताएका हुन्।  शुक्रवार संघीय संसद्मा  सरकारको श्वेतपत्र पेस गर्दै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन्। सरकारका तर्फबाट शुक्रवार संघीय संसद्का… https://ift.tt/2pTO1ab

from SHYANE https://ift.tt/2E3FZAJ
via IFTTT

No comments:

Post a Comment