Friday, March 23, 2018

देउवामाथि प्रकाशमानको ११ निशाना : मन्त्रिपरिषद् देखि साझा सवालसम्म

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा हारको समीक्षा जारी छ। आज बसेको बैठकमा सुरुमै केन्द्रीय सदस्य प्रकाशमान सिंहले आफ्नो सुझाव पेश गरे। २४ बुँदे सुझावमा सिंहले कांग्रेसको हारमा एउटा पक्षलाई मात्र दोष लगाउन नहुने भन्दै आफूले भने पार्टी सभापति शेरबहादुर देउवातिर हारको दोष थोपरेका छन्।  यस्ता छन् देउवामाथि प्रकाशमानका निशाना… http://ift.tt/2pzIGol

from SHYANE http://ift.tt/2IJluwC
via IFTTT

No comments:

Post a Comment