Friday, March 23, 2018

ट्वाइलेट अगाडि घुस लिँदै गर्दा भूमि सुधारका सुब्बा भुजेल पक्राउ

काठमाडौं : भूमि सुधार कार्यालय भक्तपुरका नायव सुब्बा कमल भुजेल मोही नामसारीका लागि १० हजार रुपैयाँ घुस लिँदै गर्दा समातिएका छन्। कार्यालयको ट्वाइलेट अगाडिबाट घुसको रकम बुझ्दैगर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले भुजेललाई समातेको हो। http://ift.tt/2G6877Y

from SHYANE http://ift.tt/2pA0b7R
via IFTTT

No comments:

Post a Comment