Friday, March 23, 2018

वैसाख १ देखि वुद्धको काठमाडौं-सुर्खेत सोझो उडान, रारा जानेलाई सुविधा

काठमाडौं : पर्याप्त यात्रु नपाएर उडान रोकेको वुद्ध एयरले काठमाडौंबाट सुर्खेत सोझो उडान सुरु गर्ने भएको छ। मुगुको रारामा पर्यटकीय गतिविधि बढ्ने क्रम सुरु भएसँगै बुद्धले थाल्ने उडानले पर्यटकले सुविधा पाउने छन्। यसअघि नेपालगञ्जबाटमात्र उडान गर्दै आएका थिए। मध्य पश्चिमका पहाडी जिल्लाबाट अधिकांश विमान सुर्खेत विमानस्थल झर्ने भएकाले बुद्धको सोझो… http://ift.tt/2pv1rdt

from SHYANE http://ift.tt/2ucagOd
via IFTTT

No comments:

Post a Comment