Thursday, March 22, 2018

काठमाडौंका एक पकेटमार, जो चढ्छन् आफ्नै कार

काठमाडौं : पकेटमारले महँगो गाडी चढ्छन् भन्दा तपाईँ पत्याउनुहुन्छ? नपत्याउनु भए अब पत्याउनुस्। प्रहरीका अनुसार धुलिखेलका २४ वर्षीय विवेक लामाको अरु कुनै धन्दा छैन, पकेटमारका रुपमा प्रहरीबीच 'परिचित' उनीसँग आफ्नै गाडी छ।   बुधवार साँझ सात बजे काठमाडौंको सिनामंगलबाट लामा पक्राउ परेपछि उनी पकेटमारमात्र होइन, आफ्नै कारका मालिकसमेत रहेको खुल्यो। … http://ift.tt/2Gb44dR

from SHYANE http://ift.tt/2DLxwSv
via IFTTT

No comments:

Post a Comment