Thursday, March 22, 2018

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापतिमा पोखरेल चयन

काठमाडौं: प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको सभापतिमा कृष्णभक्त पोखरेल चयन भएका छन्।  बिहीबार समितिको बैठकबाट सर्वसम्मतिले एमालेका पोखरेललाई सभापति चयन गरेको समितिका सदस्य बृजेश गुप्ताले पहिलोपोस्टलाई बताए। फागुन १२ गते प्रतिनिधि सभाको बैठकले समिति गठन गरेको थियो। समिति १३ सदस्यीय समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम… http://ift.tt/2DLVL30

from SHYANE http://ift.tt/2IE9nAV
via IFTTT

No comments:

Post a Comment