Friday, March 23, 2018

बाहिर महाधिवेशन भन्दै चिच्याउने कांग्रेस नेता केन्द्रीय समितिमा भने मौन

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठकमा तीन जनाले पार्टी सबल बनाउन आआफ्ना सुझाव पेश गरेका छन्। बिहान १२ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य डा. नारायण खड्काले सुझाव पेश गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। तीनै तहको… http://ift.tt/2DPsNiC

from SHYANE http://ift.tt/2ILReS3
via IFTTT

No comments:

Post a Comment