Friday, March 23, 2018

पाकिस्तानको राष्ट्रिय दिवस काठमाडौँमा, पाकिस्तानी गायिकाले प्रस्तुति दिँदै

काठमाडौँः पाकिस्तानको ७८ औँ राष्ट्रिय दिवसको अवसरमा पाकिस्तान दूतावासले काठमाडौँमा झण्डोत्तलन कार्यक्रम गरेको छ।  दूतावास परिसरमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले पाकिस्तानको राष्ट्रिय भण्डा फहराएका हुन्। नेपालमा बसोबास गरिरहेका पाकिस्तानी नागरिकहरूको उपस्थितिमा आयोजित कार्यक्रममा पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री शाहीद खकान अब्बासीको सन्देश वाचन गरिएको थियो। … http://ift.tt/2FXggjk

from SHYANE http://ift.tt/2INvXqL
via IFTTT

No comments:

Post a Comment