Friday, March 23, 2018

मेलम्ची जाँदै गरेको बस तामाखानीमा दुर्घटना: तीनको घटनास्थलमै मृत्यु

काठमाडौं: काठमाडौंबाट सिन्धुपाल्चोकको मेलम्ची जाँदै गरेको यात्रुवाहक बस दुर्घटना भएको छ।  आमा ह्योल्मो समितिको बा २ ख ४३२५ नम्बरको बस बाहुनेपाटी नजिकै तामाखानीमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु भएका मध्ये  एक जना मेलम्ची नगरपालिका–१० का ४४ वर्षीय चन्द्रबहादुर देउजा रहेको… http://ift.tt/2DNPlR3

from SHYANE http://ift.tt/2I0iZF3
via IFTTT

No comments:

Post a Comment