Friday, March 23, 2018

पति वियोगले 'कोमा'मा रहेकी पाइलट पत्नी अफसानाको पनि मृत्यु

ढाका : काठमाडौंमा दुर्घटनामा परेको युएस-बंगला विमान दुर्घटनामा परी मृत्यु भएका पाइलट अविद सुल्तानकी पत्नी अफसाना खानको पनि आज बिहान ढाकाको अस्पतालमा मृत्यु भएको छ। पतिको वियोग खबर पाएसँगै अचेत रहेकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।   नेसनल इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड हस्पिटलमा उनको मृत्यु भएको हो। दुर्घटनालगत्तै उनलाई स्ट्रोक… http://ift.tt/2G11hEI

from SHYANE http://ift.tt/2uj3xly
via IFTTT

No comments:

Post a Comment