Sunday, March 25, 2018

स्मिथ र वार्नर कप्तान र उपकप्तानबाट हटे

अष्ट्रेलियन टेष्ट क्रिकेट टिमका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेविड वार्नरलाई उनीहरुको पदबाट हटाइएको छ। दक्षिण अफ्रिका विरुद्ध केपटाउनमा जारी तेस्रो टेष्टका क्रममा बल टेम्परिङ गरेको स्वीकार गरेपछि दुवैलाई पदबाट हटाइएको हो। अब विकेटकिपर टिम पेनले टेष्टको बाँकी दुई दिन अष्ट्रेलियाको नेतृत्व गर्नेछन्। स्मिथ र वार्नरसँगको छलफलपछि उनीहरु टेष्टको बाँकी… https://ift.tt/2I2U2Ja

from SHYANE https://ift.tt/2pCSiPT
via IFTTT

No comments:

Post a Comment