Sunday, March 25, 2018

सुपर डान्सर २ को उपाधी शर्मालाई, नेपालीमै भोट मागे पनि फिनालेमा असफल भए थापा

सोनी टेलिभिजनको 'सुपर डान्सर २' मा नेपालीमै भोटका लागि आग्रह गरे पनि आकाश थापा विजेता बन्न असफल रहे। बालबालिकाको डान्स रियालिटी सोको फिनालेमा देहरादुनका थापाले नेपालीमै 'मलाई भोट गर्नुहोला' भन्दै नेपालीभाषीबीच अपिल गरेका थिए। उत्कृष्ट प्रदर्शन गर्दै आएका थापा शीर्ष ४ प्रतिस्पर्धी थिए। उत्कृष्ट नृत्य देखाए पनि थापा भोटिङमा पछि… https://ift.tt/2GjJqZj

from SHYANE https://ift.tt/2GjKf4l
via IFTTT

No comments:

Post a Comment