Sunday, March 25, 2018

बिहे गर्दै सोनम कपुर, कोसँग र कहाँ हुँदैछ बिवाह समारोह?

बलिउड हिरोइन सोनम कपुरले बिहे गर्ने निश्चित भएको छ। बलिउडहंगामाले सोनम कपुरको बिहे निश्चित भन्दै दिएको समाचारमा लन्डनमा आधारित रहेर व्यवसाय गर्दै आएका आनन्द अहुजासँग सोनमको बिहे हुने उल्लेख छ। आनन्दसँगको प्रेम सम्बन्धनलाई बिहेमा रुपान्तरणको तयारीमा सोनम पुगेकी हुन्।  बिहे जेनेभामा हुने बताइएको छ। बलिउडमा विराट कोहली र अनुष्का शर्माको… https://ift.tt/2G6FwU7

from SHYANE https://ift.tt/2Gnfg7b
via IFTTT

No comments:

Post a Comment