Sunday, March 25, 2018

कोटेश्वरका ६५ होटलमा छापा, १२ युवतीसहित २६ समातिए

काठमाडौं: काठमाडौंको कोटेश्वरमा रहेका विभिन्न होटलबाट शंकास्पद गतिविधिमा संलग्न २६ जनालाई प्रहरीले पक्राउ गरेको छ। कोटेश्वर क्षेत्रमा रहेका ६५ वटा होटलमा विशेष सूचनाको आधारमा छापा मार्दा शंकास्पद व्यक्तिहरु पक्राउ गरिएको महानगरी प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।  एसएसपी पोखरेलले भने, 'शंकास्पद गतिविधि भइरहेको जानकारी पाएका थियौं। त्यसै आधारमा… https://ift.tt/2I4HOj1

from SHYANE https://ift.tt/2ujnWqw
via IFTTT

No comments:

Post a Comment