Sunday, March 25, 2018

एन्फा निर्वाचन स्थगित

काठमाडौं: चैत १४ गतेका लागि तय भएको अखिल नेपाल फुटबल संघ एन्फाको केन्द्रिय कार्यसमितिको निर्वाचन स्थगित भएको छ।  उच्च अदालत, पाटनले जारी गरेको अन्तरिम आदेशको सम्मान गर्दै एन्फाको निर्वाचन समितिले आइतबार सूचना प्रकाशित गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ। निर्वाचन समितिद्वारा जारी सूचनामा लेखिएको छ, ‘कार्यसमितिको… https://ift.tt/2G37Q9Y

from SHYANE https://ift.tt/2GoUUL1
via IFTTT

No comments:

Post a Comment