Friday, March 16, 2018

विस्तार भयो सरकार, एमाले र माओवादीबाट मन्त्री थपिँदा फोरम अझै सरकार बाहिरै

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधान मन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषदमा थपिएका सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी छिन्। विस्तारित मन्त्रिपरिषदका सदस्यहरु प्रदीप ज्ञवाली, परराष्ट्र, गोकर्ण विष्ट, श्रम तथा रोजगार, रवीन्द्र अधिकारी संस्कृति पर्यटन तथा नागरिक उड्ययन, शेरबहादुर तामाङ कानून, न्याय तथा संसदीय मामिला, रघुवीर महासेठ भौतिक योजना तथा… http://ift.tt/2pgCp0E

from SHYANE http://ift.tt/2HGKK5v
via IFTTT

No comments:

Post a Comment