Friday, March 16, 2018

लालबाबु पण्डित फेरि फर्किए सामान्य प्रशासन मन्त्रालयमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार तथा कार्यविभाजन हेरफेर गर्दा लालबाबु पण्डितले फेरि सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका छन्।  यसअघि प्रधानमन्त्री ओलीले आफूले शपथ ग्रहण गर्ने दिन फागुन ३ गते दुई जनालाई मन्त्री बनाएका थिए जसमध्ये एक लालबाबु थिए। उनलाई जनसंख्या तथा वातावरण मन्त्रालयको… http://ift.tt/2FG7Yw5

from SHYANE http://ift.tt/2phvvJk
via IFTTT

No comments:

Post a Comment