Friday, March 30, 2018

संसदमा श्वेतपत्र प्रस्तुत गर्दै अर्थमन्त्रीले भने: प्रतिबद्ध लगानी आउन छाड्यो, देशको ढुकुटी रित्तो छ

काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको वर्तमान आर्थिक अवस्था र भबिष्यमा चाल्नुपर्ने रणनीतिसहितको श्वेतपत्र संसदमार्फत सार्वजनिक गरेका छन्। उनले संसदमार्फत सार्वजनिक गरेको श्वेतपत्रमा मुलुकको विद्यमान अर्थतन्त्रको बारेमा जानकारी दिएका छन्। उनले अहिलेको अर्थतन्त्र चुनौतीपूर्ण भएको बताउँदै अर्थतन्त्र अनौपचारिक रुपमा रुमलिएको बताए। खतिवडाले वैदेशिक सहायता आउन कम भएको र रेमिटेन्स समेत… https://ift.tt/2Gn9pQs

from SHYANE https://ift.tt/2GnWKIS
via IFTTT

No comments:

Post a Comment