Friday, March 30, 2018

भौतिक संरचनाको गुणस्तर जाँच अब एक्सरे मेसिनबाट: अख्तियारको स्टिङ अप्रेसनमा २,४१ पक्राउ

काठमाडौं: गत मंसिरको पहिलो साता नयाँ बसपार्क प्रहरी प्रभागमा कार्यरत प्रहरी इन्स्पेक्टर हरिहर सुनुवारले घुस लिइरहेको सूचना अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा  आयो। आयोगको टोलीसँग कुनै सबुत प्रमाण भने थिएन। प्रहरी निरीक्षकले बसपार्कका होटेलसँग घुस लिने गरेको देखिएको थियो। त्यसपछि आयोगले सेवाग्राहीलाई पचास हजार रुपैयाँको बिटो दियो। घुस लिन पल्किएका प्रहरी… https://ift.tt/2GXtrOa

from SHYANE https://ift.tt/2J7WfUO
via IFTTT

No comments:

Post a Comment