Friday, March 30, 2018

विद्यार्थी आन्दोलनसामु झुक्यो शिक्षक सेवा आयोग, परीक्षा स्थगित

काठमाडौंः चैत २३ गते हुने भनिएको अस्थायी शिक्षक परीक्षा स्थगित भएको छ। विद्यार्थीहरूको आन्दोलनसामु शिक्षक सेवा आयोग झुकेको हो।  शुक्रवार बिहानै देखि विद्यार्थीहरूले परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलित भएका थिए। परीक्षा सञ्चालन गर्दा नियमित पठन पाठन प्रभावित हुन सक्ने भन्दै शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले परीक्षा स्थगित भएको सूचना… https://ift.tt/2E6szUG

from SHYANE https://ift.tt/2pQgqic
via IFTTT

No comments:

Post a Comment