Saturday, March 31, 2018

पाँच वर्षपछि आफ्नो गाउँ पुगिन् मलला

इस्लामावादः नोवेल शान्ति पुरस्कार विजेता मलला युसफजार्इ पाँच वर्षपछि आफ्नो गृहनगर पुगेकी छन्।  दुर्इ दिन अगाडि मात्र पाकिस्तान फर्किएकी उनी शनिवार आफ्नो गृहनगर स्वात उपत्यका पुगेकी हुन्।  उनको साथमा राज्यकी सञ्चारमन्त्री मारियम अाैरंगजेबसमेत स्वात पुगेकी हुन्।  उनले आफ्नो गाउँसँगै त्यहाँको क्याडेट कलेजसमेत पुगेकी छन्।  https://ift.tt/2uBtSv5

from SHYANE https://ift.tt/2J9WuyG
via IFTTT

No comments:

Post a Comment