Saturday, March 31, 2018

गाजा क्षेत्रमा इजरायली सेनाको गोली चलाउँदा कम्तिमा १५  प्यालेष्टिनी प्रदर्शनकारीको मृत्यु

गाजाः गाजा क्षेत्रमा प्यालेष्टिनी समूहले गरेको प्रदर्शनमा इजरायली सेनाद्वारा चलाएको गोली लागि कम्तिमा १५ जना प्यालेष्टिनी नागरिकको मृत्यु भएको छ।  प्यालेष्टिनी स्वास्थ्यमन्त्रालयका अनुसार सीमा नजिकैको गाजा क्षेत्रका विभिन्न स्थानमा गरिएका प्रदर्शनमा इजरायली सेना र प्यालेष्टिनी समूहहरूबिच भएका झडपमा परी १५ जना प्यालेष्टिनीको मृत्यु भएको छ।  झडपमा परी एक हजार ४००… https://ift.tt/2pSeg0T

from SHYANE https://ift.tt/2pTxLpS
via IFTTT

No comments:

Post a Comment