Saturday, March 31, 2018

श्रीमतीको हत्या गरी फरार अभियुक्त पक्राउ

काठमाडौं: शुक्रवार श्रीमतीको हत्या गरी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले नुवाकोट बेलकोटगढी नगरपालिका ७ का २१ वर्षिय प्रकाश तामाङलाई पक्राउ गरेको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले जानकारी दिए।  बिहीबार तामाङले काठमाडौं चन्द्रागिरी नगरपालिका १४ नैकाप स्थित दिदीको डेरामा बसिरहेकी २३ वर्षिय रमिता तामाङको… https://ift.tt/2E9fgm6

from SHYANE https://ift.tt/2J6ibQi
via IFTTT

No comments:

Post a Comment