Saturday, March 31, 2018

जनप्रतिनिधिलाई भ्रष्टाचारबाट टाढा रहन प्रधानमन्त्रीको निर्देशन, टाढैबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दापनि दाग नदेखियोस

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहका जनप्रतिनिधिहरूलाई भ्रष्टाचारबाट टाढा रहेर काम गर्न निर्देशन दिएका छन्। गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।  ‘भ्रष्टाचार, कुशासन जस्ता कुराबाट अलग रहेर काम गर्नुहोला, तपाईँहरूमा यसको दाग नलागोस,’ उनले भने, ‘तपाईँहरूलाई टाढाबाट हेर्दा मात्र होइन नजिकबाट हेर्दा… https://ift.tt/2pSDD3d

from SHYANE https://ift.tt/2Gnw1Ml
via IFTTT

No comments:

Post a Comment