Saturday, March 31, 2018

बालुवाटार घेर्न पुगेका कृष्ण पहाडी सहित ३५ मानवअधिकारकर्मी प्रहरी नियन्त्रणमा

काठमाडौं: प्रहरीले ३५ जना मानव अधिकारकर्मीहरुलाई नियन्त्रणमा लिएको छ।  टिकापुर घटनालाई लिएर प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न पुगेका मानव अधिकारकर्मीलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएपी विश्वराज पोखरेलले जानकारी दिए।  प्रहरीले मानव अधिकारमर्की कृष्ण पहाडी, होमनाथ चौलागाई, गंगाधर अधिकारी लगायत ३० जनालाई नियन्त्रणमा लिएको हो।  प्रहरीले निषेधित क्षेत्र… https://ift.tt/2IeSPP5

from SHYANE https://ift.tt/2pSJnKm
via IFTTT

No comments:

Post a Comment